पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दै किराँती विजयी

भोजपुर । भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन् । किराँती तेस्रो पटक सांसदमा विजयी भएका हुन् । उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे … Continue reading पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दै किराँती विजयी